Ramailo

Author Topic: द्वन्द्वपीडितका अत्यासलाग्दो पर्खाइ  (Read 25 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 571
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
द्वन्द्वपीडितका अत्यासलाग्दो पर्खाइ

सरकारले दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका र हराएका व्यक्तिहरुका बारेमा सत्यतथ्य पत्ता लगाउन गठन गरेका आयोगहरुले काम थालेको एक वर्षमा ठोस उपलब्धी हात पार्न सकेका छैनन्।
Source: द्वन्द्वपीडितका अत्यासलाग्दो पर्खाइ
Get the Latest News and Information at Ramailoforum.com