Ramailo

Author Topic: भावना घिमिरेले दिइन् क्यानको सीईओबाट राजीनामा  (Read 42 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 575
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
भावना घिमिरेले दिइन् क्यानको सीईओबाट राजीनामा

१७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले राजीनामा दिएकी छन् । शुक्रबार उनले ट्वीटरबाट पद त्यागको घोषणा गरेकी हुन् । क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् । नेपाली क्रिकेट लामो समय बन्दी बन्नु दुर्भाग्यपूर्ण भन्दै उनले सबै सरोकारबालाहरुलाई एकजुट भएर निकास निकाल्न आग्रह गरेकी […]
भावना घिमिरे

भावना घिमिरे


१७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले राजीनामा दिएकी छन् ।


शुक्रबार उनले ट्वीटरबाट पद त्यागको घोषणा गरेकी हुन् । क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् ।


नेपाली क्रिकेट लामो समय बन्दी बन्नु दुर्भाग्यपूर्ण भन्दै उनले सबै सरोकारबालाहरुलाई एकजुट भएर निकास निकाल्न आग्रह गरेकी छिन् ।


नेपाल क्रिकेट संघ हाल आईसीसीको निलम्बनमा परेको छ । र, आईसीसीले यसअघि नै घिमिरेलाई नेपालमा संयोजनको भूमिका दिइसकेको छ ।


Source: भावना घिमिरेले दिइन् क्यानको सीईओबाट राजीनामा
Get the Latest News and Information at Ramailoforum.com