Ramailo

Author Topic: जर्मनीलाई झड्का, गोमेज युरोकपबाट आउट  (Read 35 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 575
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
जर्मनीलाई झड्का, गोमेज युरोकपबाट आउट

काठमाडौं । युरो २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्सको सामान गर्ने तयारीमा रहेको विश्व विजेता जर्मनीलाई झड्का लागेको छ । उसका स्ट्राइकर मारियो गोमेजले सेमिफाइनलसहित बाँकी खेलहरु गुमाउने भएका छन्  । इटलीविरुद्धको क्वार्टरफाइनल खेलका क्रममा उनले तिघ्राको मांशापेशीमा लागेको चोटका कारण उनले सेमिफाइनलसहितका खेल गुमाउने भएका हुन् । जर्मन फुटबल एशोसिएनले यो युराकपमा गोमेजले खेल्ने सम्भावना […]

(FILES) This taken on July 2,काठमाडौं । युरो २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्सको सामान गर्ने तयारीमा रहेको विश्व विजेता जर्मनीलाई झड्का लागेको छ ।


उसका स्ट्राइकर मारियो गोमेजले सेमिफाइनलसहित बाँकी खेलहरु गुमाउने भएका छन्  ।


इटलीविरुद्धको क्वार्टरफाइनल खेलका क्रममा उनले तिघ्राको मांशापेशीमा लागेको चोटका कारण उनले सेमिफाइनलसहितका खेल गुमाउने भएका हुन् । जर्मन फुटबल एशोसिएनले यो युराकपमा गोमेजले खेल्ने सम्भावना नरहेको बताए ।


सामी खेदेरा र बास्टिन स्वाइन्सगाइगरले बिहीबार फ्रान्सविरुद्धको सेमिफाइनल खेल्नेमा शंका छ । म्याट हृयुमल्सले यो खेल गुमाउनेछन् ।


जर्मन प्रशिक्षक जोचिम लोले प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रमुख खेलाडीहरु गुमाउने दुःखद भएको बताए । उनले अब समाधान खोज्नु पर्ने भन्दै आफूलाई आफ्ना खेलाडीहरुमाथि विश्वास रहेको बताए ।


Source: जर्मनीलाई झड्का, गोमेज युरोकपबाट आउट
Get the Latest News and Information at Ramailoforum.com